मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल: पञ्जाबको चलेन ब्याटिङ, चेन्नइको जारी सिजन पहिलो जित

pahilopost.com · Sat Apr 17 00:05:01 GMT 2021

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नइ सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित निकालेको छ। वानखेडे स्टेडियम मुम्बईमा सम्पन्न खेलमा पञ्जाबमाथि ६ विकेटको सानदार जित निकाल्दै चेन्नइले प्रतियोगितामा पहिलो जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा २० ओभरमा ८ विकेट गुमाउँदै १०६ रन बनाएको थियो। १०७ रनको सामान्य लक्ष्य चेन्नइले १५.४ ओभरमा ४ विकेट गुमाउँदै भेट्टाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)