ट्रम्पले भने– अमेरिका विश्वयुद्धयताकै ठूलो सैन्यशक्ति प्रयोग गर्न तयार छ, तर रोकिएँ
baahrakhari.com · Sun Aug 02 04:56:47 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग द्रुत गतिमा सम्झौता भएमा आक्रमण रद्द गर्ने घोषणा गरेका बीबीसी ले जनाएको छ ।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले होर्मुज जलमार्ग तत्काल खोल्ने र इरानको आणविक कार्यक्रमबाट उत्पन्न खतरा अन्त्य गर्ने विषयमा छिटो सम्झौता भए आक्रमण नगर्ने निर्णय गरिएको बताएका हुन् । उनले यो निर्णय इजरायलसँग समन्वय गरेर लिइएको जिकिर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)