कोरोनाको तेस्रो लहरको जोखिम: दसैँ र बालबालिका
swasthyakhabar.com · Tue Oct 12 00:29:00 GMT 2021
काठमाडौं - कोरोना महामारीको पहिलो लहरमा वृद्धवृद्धा र दोस्रो लहरमा युवाहरू बढी प्रभावित भए। पहिलो लहरमा संक्रमणको फैलावट तुलनात्मक रुपमा बालबालिकामा कम थियो। दोस्रो लहरमा अलि बढी देखियो।
६५ वर्ष माथिका ज्येष्ठ नागरिक र दीर्घरोगीहरू कोरोनाको उच्च जोखिममा पर्ने समूहमध्ये एक हुन्। कोरोनाको सुरुवाती दिनमा यिनै समूह बढी संक्रमित हुन्थे। बालबालिका र युवा समूह उनीहरूको तुलनामा कम जोखिममा पर्दथे।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)