अर्थतन्त्र सुधारको सकारात्मक संकेत मिलेको छ: डा. दंगाल (भिडियो वार्ता)
annapurnapost.com · Mon Jan 02 11:53:00 GMT 2023
काठमाडौं: अर्थशास्त्री डा.दिलनाथ दंगालले देशमा अर्थतन्त्र सुधारको संकेत मिलेको बताएका छन्।
अहिले मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहे पनि सकारात्मक आशा पलाएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)