सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँ घट्यो
nepallive.com · Sun Aug 02 05:05:55 GMT 2026

काठमाडौं – आइतबार (नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)