एसिया कप: भारतले सुपर ओभरमा श्रीलङ्कालाई हरायो
ratopati.com · Fri Sep 26 19:07:00 GMT 2025
काठमाडौँ। एसीसी एसिया कप टी- ट्वाइन्टी क्रिकेटको सुपर-४ चरणमा भारतले श्रीलङ्कामाथि रोमाञ्चक जित हासिल गर्दै फाइनलमा प्रवेश गरेको छ।
निर्धारित २० ओभरको खेल बराबरी भएपछि नतिजा सुपर ओभरमार्फत तय भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)