आइतबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट
nepalnews.com · Sun Aug 02 05:13:17 GMT 2026

काठमाडौं । विगत दुई कारोबार दिनदेखि बढिरहेको सुनको भाउ आज भने घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ।
यो मूल्य गत शुक्रबारको तुलनामा १८ सय रुपैयाँले कम हो । त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ८०० रुपैयाँ रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)