आईपीएलको उपाधि डेब्यु सिजनमै गुजरातको पोल्टामा
neplays.com
इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको उपाधि गुजरात टाइटन्सले जितेको छ।
यसै सिजन आईपीएलमा डेब्यु गरेको हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरातले उपाधि नै जित्न सफल भयो। शीर्ष स्थानमा रहँदै प्लेअफ खेलेको गुजरातले राजस्थानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)