‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
baahrakhari.com · Mon Jun 29 08:07:33 GMT 2026

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकको शून्य सयममा सांसदहरुले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्वासीको माग सम्बोधन गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले राष्ट्रिय धान दिवस मनाइरहँदा पानी, मल, बिउको अभाव हुन नदिनेतर्फ सचेत बन्नुपर्ने सुझाव समेत दिए ।