एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
kathmandupati.com · Fri Oct 02 23:36:19 GMT 2026

काठमाण्डु- गायिका एलिना चौहानले आफ्नो निजी जीवन र विगतका सम्बन्धलाई लिएर समाचार तथा सामाजिक सञ्जालमा भइरहेका चर्चाप्रति आपत्ति जनाएकी छन्।
विशेषगरी विष्णु सापकोटासँगको विवाह र त्यसपछि भएको सम्बन्धविच्छेदलाई लिएर पटकपटक समाचार तथा सामग्री प्रकाशित भइरहेको भन्दै उनले सञ्चारकर्मी तथा
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)