मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आजको राशिफल: २०८३ असोज १७ गते शनिबार

kharibot.com · Fri Oct 02 23:45:00 GMT 2026

आजको राशिफल बिस २०८३ असोज १७ गते शनिबार ईस २०२६ अक्टोबर ३ नेपाल सम्बत ११४६ ञलागा सप्तमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण पक्ष सप्तमी, चन्द्रमा मिथुन राशिमा, आर्द्रा नक्षत्र, वारियान योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५८ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५० बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)