कमला नदीको जलसहत सतर्कता तह पार, उच्च सतर्कता अपनाउन आग्रह
lokaantar.com · Mon Aug 28 00:07:49 GMT 2023
अविरल वर्षापछि कमला नदीको जलसहत सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार उदयपुरको बेलसोत केन्द्रमा बाढीले सतर्कता तह पार गरेको हो ।
यसअघि सिन्धुली रानीबासस्थित बाढी मापन केन्द्रमा पनि कमला नदीको जलसतहले सतर्कता तह पार गरेको थियो । नदीमा पानीको बहाब अझै बढ्दो रहेको महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)