मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पक्राउ परेका कलाकार बल्छी ध्रुबे, राजु मास्टथर र एलिससहितका कलाकारलाई के हुन्छ कारबाही ?

aarthiknews.com · Fri Jun 16 00:12:00 GMT 2023

काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरीचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।

पक्राउ पर्नेमा कलाकार पौडेल र श्रेष्ठसहित मरीचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल, पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र बेगम नेपाली रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)