सुनको मूल्य १८ सयले घट्यो, तोलाको बजार भाउ के छ ?
annapurnapost.com · Sun Aug 02 05:36:58 GMT 2026

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा १ हजार ८०० रुपैयाँले घटेको हो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)