छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
hamrakura.com · Sun Aug 02 00:00:00 GMT 2026
काठमाडौँ । पछिल्ला २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार ललितपुरको गोदावरी-६ टिकाभैरवमा मोटरसाइकल अनियन्त्रित भई करिब ५० मिटर तल खस्दा चालक धनुषाका ४३ वर्षीय उत्तम लामाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)