प्रतिनिधि सभामा आज आर्थिक सर्वेक्षण पेस हुँदै
Ujyaaloonline.com · Sat May 28 01:22:51 GMT 2022
काठमाण्डाै - प्रतिनिधि सभामा आज आर्थिक वर्ष २०७८/०७९ को आर्थिक सर्वेक्षण पेस हुने भएको छ।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम छ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)