एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता
clickmandu.com · Sun Aug 02 05:55:36 GMT 2026

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुप अन्तर्गत ललितपुरको चाकुपाटस्थित ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीहरूले एसीसीए जुन २०२६ को परीक्षामा उत्कृष्ट नतिजा ल्याएका छन् ।
एसीसीए ‘प्लाटिनम एप्रुभ्ड लर्निङ पार्टनर’ तथा लाइसेन्स प्राप्त ‘कम्प्युटर-बेस्ड एक्जामिनेशन सेन्टर’को रूपमा स्थापित यस कलेजका विद्यार्थीहरूले विभिन्न विषयमा नेपाल प्रथम हुनुका साथै विश्वव्यापी स्तरमा समेत शीर्ष स्थान हासिल गर्न सफल भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)