मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

टिपरको ठक्करबाट अर्का टिपरचालकको मृत्यु

ekantipur.com · Wed Feb 28 00:46:01 GMT 2024

दाङ — घोराही सिमेन्ट उद्योगभित्र टिपरको ठक्करबाट अर्का टिपर चालकको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका–४ गोग्लीस्थित घोराही सिमेन्ट उद्योगभित्र मंगलबार राति रा १ क १२७८ नम्बरको टिपरले ठक्कर दिँदा रा १ क १२९५ नम्बरको टिपरका चालक घोराही ३ का ३० वर्षीय नारायण शर्माको मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)