ब्रोड पिकमा मृत भेटिएका आरोहीहरूको शव आज क्याम्प १ ल्याइने
himalpress.com · Sun Aug 02 06:08:46 GMT 2026

काठमाडौँ- पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ८ हजार ४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोहीहरूको शव उद्धार अभियान जारी रहेको छ ।
निर्मल पुर्जाका व्यवसायिक साझेदार मिङ्मा डेभिड शेर्पाका अनुसार उद्धारमा खटिएको ग्राउन्ड टिमले दिवंगत आरोहीहरूलाई पहिलो चरणमा क्याम्प–१ सम्म झार्ने तयारी गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)