घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
lokaantar.com

स्थानीय बजारमा आइतबार सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ८०० र चाँदी ४५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३१५ रुपैयाँ कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)