मौद्रिक नीतिमा डेभलपमेन्ट बैंकर्स संघको ८८ बुँदे सुझाव
abhiyandaily.com
‘हकप्रद शेयर जारीदेखि क्रेडिट कार्ड र स्थानीय प्रतीतपत्र दिन उपयुक्त’
काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल डेभलपमेन्ट बैंकर्स संघले नेपाल राष्ट्र बैंकमा ८८ बुँदे सुझाव पेश गरेको छ । संघले विकास बैंकका लागि हकप्रद शेयर जारी गर्न दिने व्यवस्था मिलाउन, क्रेडिट कार्ड र स्थानीय प्रतीतपत्र जारी गर्न उपयुक्त हुने लगायत सुझाव पेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)