प्रहरीलाई विपद् व्यवस्थापन सामग्री
nepalnews.com · Mon Jun 29 08:12:46 GMT 2026

भोजपुर। पौवादुङमा गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण तथा आपत्कालीन उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले इलाका प्रहरी चौकी तिवारी भञ्याङसहित अन्य दुई वटा प्रहरी चौकीलाई विपद् व्यवस्थापनसम्बन्धी सामग्री हस्तान्तरण गरिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले लाइट जडित सेफ्टी हेलमेट, स्टेचर, रेनकोट, फायरबल लगायत करिब एक लाख ५० हजार रुपैयाँ बराबरका सामग्री सुरक्षाकर्मीलाई हस्ताणतरण गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)