विद्यमान आर्थिक संकट यो बजेटले सामना गर्न सक्दैन- राजेन्द्र लिङ्देन
setopati.com · Mon May 29 17:42:00 GMT 2023
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको आर्थिक संकटलाई सम्बोधन गर्ने गरी बजेट नआएको बताएका छन्।
'बजेटमा जतिसुकै राम्रो कुरा ल्याए पनि कार्यान्वयन मुख्य कुरा हो। पहिले पनि यसरी नै बजेट आउँथ्यो, यसपालि पनि आएको छ। त्यसैले कार्यान्वयनमा यसमा शंका छ,' उनले भने, 'अहिलेको संकट सम्बोधन गर्ने गरी बजेट आएन। केही प्रयासहरू भए पनि यतिले नै आशा जोगाउन सक्दैन।'
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)