रिहान गिरी फिल्म 'ल्याङ ल्याङ'को मुख्य भूमिकामा अनुबन्ध
setopati.com · Mon Jun 29 08:14:00 GMT 2026

अभिनेता तथा गायक रिहान गिरी नयाँ फिल्ममा अनुबन्ध भएका छन्। उनी बलिराम चौहानको निर्देशनमा निर्माण हुने फिल्म 'ल्याङ ल्याङ'मा एक मुख्य कलाकारका रूपमा अनुबन्ध भएका हुन्।
निर्माण टिमले सोमबार रिहानलाई फिल्ममा अनुबन्ध गरिएको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)