मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

कसरादेखि रिउसम्मको सडक मर्मत गरिँदै

lokaantar.com · Tue Jul 25 00:48:34 GMT 2023

माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत शुरू गरेको छ ।

बर्खाको समयमा खाल्डाखुल्डीका कारण नागरिकले सास्ती खेप्न बाध्य भएपछि नगरपालिकाले आन्तरिक स्रोतबाट मर्मतको काम अगाडि बढाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)