भारतसँगको दोस्रो एक दिवसीय क्रिकेटमा इङ्ग्ल्याण्ड ६ विकेटले विजयी
Ujyaaloonline.com · Sat Mar 27 00:50:41 GMT 2021
काठमाण्डाै - भारतसँगको दोस्रो एक दिवसीय क्रिकेटमा इङ्ग्ल्याण्ड ६ विकेटले विजयी भएको छ ।
पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३३६ रन बनाउँदै ३३७ रनको लक्ष्य दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)