मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

उत्तर कोरियाले समुद्रतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको दाबी

nepalviews.com · Sat Oct 03 00:53:38 GMT 2026

काठमाडौं । दक्षिण कोरियाली सेनाको संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले शनिबार बिहान उत्तर कोरियाले कोरियाली प्रायद्वीपको पूर्वी तटमा रहेको बन्दरगाह सहर वोनसानबाट ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको हो ।

दक्षिण कोरियाली सेनाले थप क्षेप्यास्त्र प्रहार हुन सक्ने भन्दै सतर्कता बढाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)