व्यापारमा उधारो चक्र बढेपछि कर्जा थप्दै रियल स्टिल
clickmandu.com · Sun Aug 02 06:37:18 GMT 2026

काठमाडौं । रियल स्टिल प्रालिले कर्जा विस्तारको तयारी गरेको छ ।
कम्पनीले रेटिङ एजेन्सी केयर एज्डमा १ अर्ब ५१ करोड ९५ लाख रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ । जबकी २०२५ मा उसले १ अर्ब ३६ करोड ८८ लाख रुपैयाँ कर्जाकाे लागि रेटिङ गराएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)