हिक्मतलाई हटाउन ओलीले शेरधनमार्फत जुटाए हिम्मत
bishowkhabar.com · Sun Aug 02 06:40:09 GMT 2026

काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउने तयारीमा सक्रिय भएका छन् ।
यसअघि कार्कीलाई निरन्तरता दिने सहमति भएको भनिए पनि ओली त्यसबाट पछि हटेको स्रोतको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)