आईपीएलमा दिल्लीको कप्तानी ऋषभले गर्ने
lokaantar.com · Tue Mar 30 23:51:38 GMT 2021
१४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सको कप्तानी ऋषभ पन्तले गर्ने भएका छन् ।
कप्तान श्रेयस अयरले चोट बोक्दै आईपीएल गुमाउने भएपछि दिल्लीको कप्तानी ऋषभले गर्ने भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)