सामाजिक सुरक्षा कोष : कमैले गर्छन् नियमित योगदान
gorkhapatraonline.com · Sat Oct 03 01:04:33 GMT 2026

सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्ने वैदेशिक श्रमिकको सङ्ख्या अत्यन्त कम रहेको छ । कोषका अनुसार अहिले बढीमा १३ प्रतिशतले मात्र नियमित योगदान गर्दै आएका छन् । वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिनुपूर्व कोषको योजनामा आबद्ध हुनुपर्ने बाध्यकारी व्यवस्था छ ।
कोषका अनुसार २०७६ साउन १ देखि २०८३ असोज १५ गतेसम्म औपचारिक क्षेत्र, वैदेशिक रोजगार, स्वरोजगार र अनौपचारिकसमेत गरेर ३२ लाख १३ हजार ९०३ योगदानकर्ता योजनामा जोडिएका छन् । त्यसमध्ये २४ लाख २९ हजा १६१ योगदानकर्ता वैदेशिक रोजगारीमा जाने (७६ प्रतिशत) रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)