झापा प्रशासनको पहल : जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेको ‘प्रोफाइल’ तयार गरिँदै
deshsanchar.com · Fri Oct 02 23:02:09 GMT 2026

झापा- जिल्ला प्रशासन कार्यालयले जेनजी आन्दोलनका सहिद परिवार र घाइतेको पुनःस्थापना तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेजलाई प्रभावकारी बनाउन ‘प्रोफाइल’ तयार गर्न सुरुआत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)