फुर्के खोलाको वैकल्पिक सडक आज पाँच घन्टा बन्द हुने
setopati.com · Sat Oct 03 01:09:22 GMT 2026

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्के खोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज ५ घण्टा बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकखण्डमा मर्मतसम्भार गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)