मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तथ्यांकोवाच : खेल्ने तास आयातमा ५९ प्रतिशतले ह्रास

abhiyandaily.com

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ३ महीना अवधिमा खेल्ने तासको आयातमा करीब ५९ प्रतिशतले ह्रास आएको छ । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो ३ महीनामा रू. ८ करोड ७२ लाख बराबरको खेल्ने तास आयात भएकोमा यस वर्षको सोही अवधिमा रू. ३ करोड ५९ लाख बराबरको आयात भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)