कांग्रेस विभाजन रोक्न मध्यमार्गी धार सक्रिय, साउन २० गते दुवै पक्षलाई राखेर छलफल गर्ने
lokaantar.com

नेपाली कांग्रेसको विभाजन टार्न भन्दै मध्यमार्गी तेस्रो धार सक्रिय भएको छ । पूर्व केन्द्रीय सदस्य नैनसिंह महर, राष्ट्रियसभाका सांसद रञ्जित कर्ण लगायतले दबाब अभियान शुरू गरेका हुन् ।
‘देश र कांग्रेस जोड्ने अभियान’ नाम दिएर उनीहरूले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत् दबाब अभियान शुरू गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)