कसको आग्रहमा ट्रम्पले इरानमाथिको आक्रमण रोके ?
nepalpress.com · Sun Aug 02 06:57:32 GMT 2026

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हुन सक्ने सम्भावित सैन्य आक्रमण रोक्ने घोषणा गरेका छन्। उनले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यसको जानकारी दिएका हुन्।
यसअघि समाचार वेबसाइट एक्सियोसले साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले ट्रम्पसँग टेलिफोन संवाद गरेको र उक्त क्रममा इरानविरुद्ध सम्भावित सैन्य कारबाहीप्रति चिन्ता व्यक्त गर्दै दुवै देशबीच बढ्दो तनाव कम गर्न आग्रह गरेको दाबी गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)