मन्त्री गुरुङ र हिन्दु सम्राट सेनाबीच बन्द कोठाभित्र सुरु भयो निर्णायक बहस!
barnanmedia.com · Sun Aug 02 06:46:38 GMT 2026

काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले हिन्दु सम्राट सेनाको टोलीसँग फेरि संवाद थालेका छन् ।
गएराति अवेरसम्म कुराकानीपछि उनले मागपत्र बुझेका थिए । त्यसक्रममा सहमति भएको विवरणहरु पनि आएका थिए । तर, हिन्दु सम्राट सेनाकै अर्को पक्षले सहमति नभएको भन्दै सार्वजनिक सन्देश जारी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)