कांग्रेस उपसभापतिमा गुरुङको अग्रता कायम, खड्कालाई भण्डारीले उछिने
himalkhabar.com · Wed Dec 15 15:38:17 GMT 2021
नेपाली कांग्रेस उपसभापतिमा धनराज गुरुङ अग्रता कायम राखेका छन्। शुरुदेखि नै अग्रता लिएका गुरुङले १७०० भोट गणना हुँदा ७४५ मत पाएका छन्।
धनराज गुरुङ ७४५
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)