चार्ल्स तृतीय र क्यामिलालाई विश्वका नेताहरूद्वारा बधाई
dcnepal.com · Sat May 06 16:42:36 GMT 2023
पेरिस । संयुक्त राज्य अमेरिका, चीन, युरोपेली मुलुकलगायतका देशका नेताहरूले बेलायतका राजा चार्ल्स तृतीय र महारानी क्यामिलालाई राज्याभिषेकका लागि बधाई दिएका छन् । चीनले ‘सहयोग’ र ‘शान्ति’का लागि आह्वान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)