चीनको गान्सु प्रान्तमा पहिरो र बाढीबाट मृत्यु हुनेको संख्या २५ पुग्यो
ratopati.com · Sun Aug 02 07:09:39 GMT 2026

बेइजिङ । चीनको उत्तरपश्चिमी गान्सु प्रान्तमा गएको साता परेको अविरल वर्षापछि आएको आकस्मिक बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् ।
यसअघि जुलाई २६ मा डिङ्सी सहरअन्तर्गत रहेको वेइयुआन काउन्टीमा परेको भीषण वर्षापछि १० जनाको मृत्यु भएको जानकारी सार्वजनिक गरिएको थियो । तर पछिल्लो सरकारी विवरणअनुसार मृतकको संख्या बढेर २५ पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)