मस्कोको रेस्टुरेन्टमा शक्तिशाली बम विस्फोटः ३ जनाको मृत्यु, २१ घाइते
clickmandu.com · Sun Aug 02 07:04:59 GMT 2026

एजेन्सी । रुसको राष्ट्रिय आतंकवाद विरोधी समिति (एनएसी) का अनुसार मध्य मस्कोको एउटा रेस्टुरेन्टमा भएको बम विस्फोटमा परी तीनजनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।
शनिबार साँझ करिब ७ः५५ बजे कुद्रिन्स्काया स्क्वायर नजिकै रहेको बाल्जी रोसी इटालियन रेस्टुरेन्टमा सो विस्फोट भएको थियो । एनएसीका अनुसार, एक अपरिचित महिलाले घरमै बनाइएको विस्फोटक उपकरण रेस्टुरेन्टभित्र लैजाने प्रयास गरेकी थिइन् तर उनलाई प्रवेशद्वारमा सुरक्षा गार्डले रोकेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)