सवारी दुर्घटना: ८ जनाको मृत्यु, ९० घाइते
barnanmedia.com · Sun Aug 02 06:56:25 GMT 2026

बितेको २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ।
यसअवधिमा सवारी दुर्घटनामा परेर देशभर ९० जना घाइते भएका प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)