वर्षाले बिजोग (११ तस्बिर)
baahrakhari.com · Sat Jul 10 14:34:00 GMT 2021
काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार भारी वर्षा भएको छ ।
वर्षासँगै काठमाडौंका केही स्थान जलमग्न भएको थियो । धोबीखोला करिडोर आसपास क्षेत्र डुबानमा पर्यो । खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)