मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

barnanmedia.com · Sun Jan 18 21:45:00 GMT 2026

करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार सेवा बन्द गरेको इरानले ‘बिस्तारै’ इन्टरनेट सेवामा पहुँच पुनस्र्थापना गर्ने प्रयास गरिरहेको इरानी अधिकारीहरूले बताएका छन्।

आर्थिक कठिनाइको विरोधमा डिसेम्बरको अन्त्यमा भड्किएको प्रदर्शनलाई इरानी नेतृत्वका लागि सबैभन्दा ठूलो चुनौतीको रूपमा हेरिएको विरोध प्रदर्शनमा परिणत भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)