मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजदेखि वीरगञ्जमा जनमतको दोस्रो महाधिवेशन

kendrabindu.com · Sat Oct 03 01:39:53 GMT 2026

वीरगंज । जनमत पार्टीको दोस्रो महाधिवेशन आजदेखि वीरगञ्जमा हुँदैछ । असोज ९ गतेका लागि तय भएको महाधिवेशन अविरल वर्षाका कारण सारिएको हो । महाधिवेशनबाट चयन हुने केन्द्रीय कार्यकारिणी समितिका लागि उम्मेदवारी दर्ता भइसकेको छ ।

विभिन्न पदमा १ सय ३ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा डा. सीके राउतको मात्रै उम्मेदवारी परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)