काँग्रेस कमजोर हुँदा देशले राजनीतिक र आर्थिक दुर्घटना व्यहोर्नुपर्छः रञ्जित कर्ण
emountaintv.com · Sun Aug 02 07:27:55 GMT 2026
काठमाडौँ ।
नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले काँग्रेस कमजोर वा विभाजित हुँदा देशले राजनीतिक र आर्थिक रूपमा ठूलो क्षति व्यहोर्नुपर्ने बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)