मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

एलिनाको नाम नलिई पूर्व श्रीमान् विष्णुको व्यंग्य- ‘कहिले गीत, कहिले जिन्दगी, कहिले व्यवसाय, विष्णुको नाम बिना नचल्ने नै भयो बजार ?’

kalakarmi.com · Sat Oct 03 01:40:44 GMT 2026

(फाइल तस्विर)

काठमाडौं- गायिका एलिना चौहानका पूर्व श्रीमान् विष्णु सापकोटाले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफूलाई बारम्बार विभिन्न विषयमा जोडेर हुने मिडिया चर्चा र सामाजिक सञ्जालका गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)