शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना
nepalnews.com · Sun Aug 02 07:29:19 GMT 2026

जनकपुरधाम। गृहमन्त्री सुदन गुरुङले मुलुकमा शान्ति, सद्भाव र समृद्धिको कामनाका साथ जानकी मन्दिरमा पूजार्चना गरेका छन्।
उनी दुईदिनदेखि धनुषामा छन्। गृहमन्त्री गुरुङलाई जानकी मन्दिरका महन्थ तथा पुजारीहरूले स्वागत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)