विभाजनको डिलमा पुगेको कांग्रेसमा एकताका लागि युवा नेताहरू सक्रिय, राष्ट्रिय भेला बोलाइयो
nepalviews.com · Sun Aug 02 07:29:38 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक एकता सुदृढ गर्ने उद्देश्यसहित गठन गरिएको ‘देश र कांग्रेस जोड्ने अभियान’ ले आगामी साउन २० गते काठमाडौंमा ‘राष्ट्रिय एकता भेला’ आयोजना गर्ने भएको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता नैनसिंह महरले पार्टीभित्र लामो समयदेखि देखिएको मतभेद, अविश्वास र आन्तरिक किचलोका कारण संगठन कमजोर बनेको उल्लेख गर्दै कांग्रेसको एकता लोकतन्त्रको रक्षा र राष्ट्रिय स्थायित्वका लागि अपरिहार्य रहेको जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)