मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु

hamrakura.com · Sun Aug 02 00:00:00 GMT 2026

काठमाडौँ । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ।

प्रसिद्ध ‘नाज्का लाइन्स’ को दृश्यावलोकन गराउन उडाइएको उक्त विमान नजिकैको इका सहरबाट उडेको नाज्का नगरपालिकाले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)